मोडल तथा सामाजिक अभियन्ता सृजनाले स्पाइनल मस्कुलर एट्रोफीसँग लडिरहेकी सियोनालाई गरिन् आर्थिक सहयोग
काठमाडौँ । कलाकार तथा युट्यूवर सृजना निङ्लेकुले स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठलाई आर्थिक सहयोग गरेकी छिन् । बेलायतमा बसेर कलाकारितासँगै भ्लगिङ र ढाका व्यवसाय गरिरहेकी सृजनाले आफ्नी छोरी राशी लिम्बुको ८ औं जन्मदिन तथा युट्यूव च्यानलले ७५ हजार सब्स्क्राइबर्स पूरा गरेको अवसर पारेर सियोनाको उपचारका लागि ७५ हजार रुपैयाँ सहयोग गरेकी … Continue reading मोडल तथा सामाजिक अभियन्ता सृजनाले स्पाइनल मस्कुलर एट्रोफीसँग लडिरहेकी सियोनालाई गरिन् आर्थिक सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed